एकाइ-६ हाम्रो पृथ्वी

पाठ ४ – समशीतोष्ण मण्डल

अभ्यास

१. समशीतोष्ण प्रदेशका हावापानीको क्षेत्रलाई तालिकामा प्रस्तुत गर्नुहोस् ।

उत्तर:

समशीतोष्ण प्रदेश वा मण्डलमा पर्ने हावापानीका क्षेत्रहरू
भूमध्यसागरीय
हावापानी
समशीतोष्ण
मरुस्थलीय
हावापानी
समशीतोष्ण
मौसमी
हावापानी
समशीतोष्ण
सामुद्रिक
हावापानी
समशीतोष्ण
तृणभूमिको
हावापानी
सेन्ट लरेन्स र
मन्चुरियाको
हावापानी

२. समशीतोष्ण मौसमी क्षेत्रमा कुन कुन कृषि कार्य गर्न उपयुक्त हुन्छ ? किन ?
उत्तर : “समशीतोष्ण मौसम क्षेत्रमा रेसम उत्पादनका लागि उपयुक्त पर्याप्त वायुमान रहेको छ। इस क्षेत्रमा धान, गहुँ, मकै, उखु, र कपास जस्ता फसलहरूको खेती गर्न सम्भावना छ।” किनकि यस क्षेत्रमा ग्रीष्ममा गर्मी र हिउँदमा जाडो हुन्छ । ग्रीष्ममा सामुद्रिक मनसुनद्वारा ५० देखि १५० से. मि. सम्म वर्षा हुन्छ । ग्रीष्ममा २५ डिग्री र हिउँदमा ५ डिग्री औसत तापक्रम हुन्छ । यहाँ रेसम खेतीका लागि उपयोगी वनस्पति पाइन्छ ।

३. समशीतोष्ण तृणभूमि क्षेत्रमा घाँसे मैदानको नाम लेख्नुहोस् ।
उत्तर : समशीतोष्ण तृणभूमि क्षेत्रमा घाँसे मैदानको नाम निम्न छन् :-

(क) स्टेप्स ( एसिया र युरोप)

(ख) प्रेरिज (उत्तर अमेरिका )

(ग) पम्पास ( अर्जेन्टिना )

(घ) डाउन्स (अस्ट्रेलिया)

(ङ) भेल्ड (दक्षिण अफ्रिका) ।

४. भूमध्यसागरीय क्षेत्रमा हिउँदे फलफूल खेती हुनाको कारण उल्लेख गर्नुहोस् ।
उत्तर : “भूमध्यसागरीय क्षेत्रमा सर्दी र सुखी मौसम पाइन्छ। साथै, महासागरबाट आएको पश्चिमी हवा समुद्री सतहमा मनसून मौसममा बर्षा ल्याउँछ। यस कारण, यस क्षेत्रमा मौसममा खेती गरिएको मौसममा मिठो र रसिलो जस्ता फलफूल, जस्तै कि खजुर र गुलाफ, अत्यधिक उत्पादन गरिन्छ।”

५. समशीतोष्ण सामुद्रिक हावापानी र भूमध्यसागरीय हावापानीबिच तुलना गर्नुहोस् ।

उत्तर :

समशीतोष्ण सामुद्रिक हावापानीभूमध्यसागरीय हावापानी
क) उत्तरी गोलार्धमा ४५ देखि ६० र दक्षिणी गोलार्धमा ४० देखि ५० डिग्री अक्षांशको पश्चिमी | सामुद्रिक क्षेत्रमा यो हावापानी पाइन्छ ।(क) उत्तरी गोलार्धमा ३० देखि ४५ र दक्षिणी गोलार्धमा ३० देखि ४० डिग्री अक्षांशको पश्चिमी भागमा यो हावापानी पाइन्छ ।
ख) सामुद्रिक प्रभावले वर्षैभरि पानी परिरहन्छ । वार्षिक वर्षा ७५ देखि १५० से. मि. हुन्छ ।(ख) हिउँदमा समुद्री सतह भई आउने बाफिलो वायुले वर्षा हुन्छ । वार्षिक वर्षा औसत ४० देखि ८० से. मि. हुन्छ |
(ग) ग्रीष्ममा न्यानो र हिउँदमा खासै जाडो हुँदैन ।(ग) ग्रीष्म गर्मी र हिउँद ठन्डा तथा वर्षायुक्त हुन्छ ।

६. भूमध्यसागरीय हावापानीका क्षेत्रमा धेरै प्राचीन सभ्यता विकास भएको पाइन्छ । किन यस्तो भएको हो ? कारण दिनुहोस् ।
उत्तर : भूमध्यसागरीय हावापानीको क्षेत्र उत्तरी गोलार्धमा ३० डिग्रीदेखि ४५ डिग्री अक्षांश र दक्षिणी गोलार्धमा ३० देखि ४० डिग्री अक्षांशबिचको महादेशको पश्चिमी भागमा पाइन्छ । ग्रिष्म र हिउँद दुईओटा ऋतु हुने यस क्षेत्रमा बसैभरि तातो र चिसोको समान अवस्था हुन्छ । यो क्षेत्र मानव जीवनका लागि अनुकूल रहेको छ । यस क्षेत्रमा फलफूलको प्रशस्तै उत्पादनसमेत हुन्छ । यसर्थ भूमध्यसागरीय हावापानीका क्षेत्रमा धेरै प्राचीन सभ्यता विकास भएको पाइन्छ ।

Similar Posts

Leave a Comment