Chapter 3 Elasticity of Demand and Supply

VERY SHORT ANSWER TYPE QUESTIONS 1. Define elasticity of demand.Ans: Elasticity of demand measures how much the quantity demanded of a good changes in response to a change in its price. 2. Define price elasticity of demand.Ans: Price elasticity of demand quantifies the responsiveness of the quantity demanded to changes in the price of a…

Chapter- 2 Demand, Supply and Market Equilibrium 

VERY SHORT ANSWER TYPE QUESTIONS 1. What is meant by demand?Ans: It’s the quantity of a good or service that consumers are willing and able to buy at various prices within a specific time. 2. Name any four determinants of demand.Ans: Income, price of related goods, consumer preferences, and expectations about the future. 3. State…

Unit 1 Basic Concept of Economic and Allocation of Resources 

VERY SHORT ANSWER TYPE QUESTIONS 1. What is economics?Ans: Economics studies how people make choices to fulfill their unlimited wants with limited resources. 2. Write the definition of economics in the words of Adam Smith.Ans: Adam Smith described economics as the study of how individuals and societies allocate their limited resources to satisfy their unlimited…

पाठ:-७ मितव्ययी जीवनशैली र आर्थिक व्यवस्थापन

एकाई: ११ पाठ:-७ मितव्ययी जीवनशैली र आर्थिक व्यवस्थापन (क). मितव्ययी जीवनशैलीको परिचय दिनुहोस्। उत्तरः स्रोतसाधनको उचित मात्रामा उपयोग गरी बढी लाभ लिने बानी र व्यवहार नै मितव्ययी जीवनशैली हो । मितव्ययी जीवनशैलीलाई खासगरी आर्थिक मितव्ययिताका कुरासँग जोड्ने गरिन्छ । मुद्रा अर्थात् पैसा एक महत्त्वपूर्ण तर सीमित साधन भएकाले यसको अधिक सदुपयोग T गर्न जरुरी हुन्छ…

पाठ:-६ स्वस्थ जीवनशैली र हाम्रो दैनिक

एकाई: ११ पाठ:-६ स्वस्थ जीवनशैली र हाम्रो दैनिक १. खेलकुदले फुर्सदको समयलाई कसरी सदुपयोग गर्न मदत गर्दछ ? उत्तरः फुर्सदिलो समय भन्नाले स्वतन्त्र रूपले आफ्ना लागि केही काम गर्ने मौका प्राप्त भएको समय भन्ने बुझ्नुपर्दछ । फुर्सदलाई प्रायः खाली समयका रूपमा परिभाषित गरिएको छ। फुर्सद समय व्यवस्थापनको एक अङ्ग हो । खेलकुद, मनोरञ्जन, आराम र…

पाठ:-५ योग तथा ध्यान

एकाई: ११ पाठ:-५ योग तथा ध्यान १). प्राणायाम भनेको के हो ? उत्तरः प्राण र आयाम दुई शब्दबाट प्राणायाम शब्द बनेको छ । प्राणको अर्थ जीवनदायी ऊर्जा हो। आयामको अर्थ हो निश्चित दिशा प्रदान गर्नु हो । त्यसैले प्राणयाम श्वासलाई नियन्त्रणका साथ सञ्चालन गर्ने एक प्रकारको तरिका हो। श्वासमा जीवनदायी प्राण शक्ति निहित हुन्छ ।…

पाठ:-४ किशोरावस्था र स्वास्थ्य जीवनशैली

एकाई: ११ पाठ:-४ किशोरावस्था र स्वास्थ्य जीवनशैली १. किशोरावस्थाको परिचय दिनुहोस् । उत्तरः शारीरिक विकासका विभिन्न चरणहरूमध्ये किशोर अवस्था एउटा महत्त्वपूर्ण चरण हो । १० देखि १९ वर्ष सम्मको उमेर समूहलाई किशोर अवस्था भनिन्छ । साधारण शब्दमा भन्ने हो भने, बाल्य अवस्था र युवा अवस्था बिचको उमेरलाई किशोर अवस्था भनिन्छ । यस अवस्थामा केटा र…

पाठ:३ स्वस्थ्य जीवनशैली र सामाजिक जीवन

एकाई: ११ पाठ:३ स्वस्थ्य जीवनशैली र सामाजिक जीवन १.शारीरिक, मानसिक र आत्मिक स्वस्थता कायम राख्ने उपायहरू तालिकामा देखाउनुहोस् । उत्तरः विश्व स्वास्थ्य सङ्गठन (World Health Organization WHO) का अनुसार “रोग र दुर्बलताबाट मुक्त हुनु मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक तवरले पूर्ण तन्दुरुस् हुनुलाई नै स्वास्थ्य भनिन्छ । यस परिभाषामा स्वास्थ्यका शारीरिक, मानसिक र सामाजिक…

पाठ: २ आधुनिक र परम्परागत सेवा पद्धति

एकाई: ११ पाठ: २ आधुनिक र परम्परागत सेवा पद्धति (क) आयुर्वेदिक चिकित्सा पद्धतिका सकारात्मक पक्षहरू उल्लेख गर्नुहोस् । उत्तरः आयुर्वेद चिकित्सा पद्धति एक उत्कृष्ट आयुर्वेदिक उपचार विधि हो। यसलाई प्राचीन चिकित्सा पद्धतिका रूपमा समेत लिइन्छ। तसर्थ आयुर्वेद चिकित्सा विज्ञान मात्र नभएर समस्त मानव जातिलाई स्वस्थ, सुखी र सामाजिक जीवनयापन गर्नका लागि मार्गदर्शन गर्ने विज्ञान हो…

पाठ: १ नेपालमा स्वास्थ्य सेवा

एकाई: ११ पाठ: १ नेपालमा स्वास्थ्य सेवा १. नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययन गरी समीक्षा गर्नुहोस् ।उत्तरः नेपालको संविधानको भाग ३ धारा ३५ मा उल्लिखित स्वास्थ्यसम्बन्धी हकहरू अध्ययनपछि गरिएको समिच्याहरु यसप्रकार रहेका छन्:• प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य…