|

पाठ:-४ लोकतन्त्र (Lokatantra)

एकाइ – छ पाठ:-४ लोकतन्त्र अभ्यास १. विश्वमा लोकतान्त्रिक आन्दोलन हुनुका कारणहरू उल्लेख गर्नुहोस् । उत्तरः जनताद्वारा जनताका लागि जनताले नै तय गरेको विधिद्वारा गरिने शासन पद्धतिलाई प्रजातान्त्र भनिन्छ र यही प्रजातन्त्रको परिवर्तित एवम् विकसित रूपलाई लोकतन्त्र भनिन्छ । आम नागरिकले आफ्नो देशको विकासमा नयाँ सोच र अवधारणालाई जोड दिँदै नागरिक शासन, स्वतन्त्रता र मानवअधिकारको…

|

पाठ: ३ औद्योगिक क्रान्ति (audyogik kraanti)

एकाइ – छ पाठ: ३ औद्योगिक क्रान्ति अभ्यास १. औद्योगिक क्रान्तिले विश्वमा पारेको प्रभावहरूको बुँदागत रूपमा व्याख्या गर्नुहोस् । उत्तर: १८ औं शताब्दीको मध्यबाट बेलायतमा सुरु’ १९ औं शताब्दीको मध्यसम्म क्रमशः युरोप हुँदै विश्वभर फैलिएको एक महान, अभूतपूर्व रक्तहिन र विश्व व्युँत्याउन सफल औद्योगिक क्रान्तिका दुवै सकारात्मक र नकारात्मक प्रभावहरु छन्। महान औद्योगिक क्रान्तिको सकारात्मक…

|

पाठ: २ मध्यकालीन एसियाको आर्थिक दय र सङ्कुचन (Madhyakalina..

एकाइ – छ पाठ: २ मध्यकालीन एसियाको आर्थिक दय र सङ्कुचन अभ्यास १. मध्यकालीन एसियाको उदय कसरी भएको थियो, बुँदागत रूपमा लेख्नुहोस् । उत्तरः मध्यकालीन सियाको उदय निम्न घटनाक्रम अनुसार भएको थियो : • चिनलाई युरोपसँग जोड़ने मार्ग (Silk Road) को स्थापना, • रेसमलाई मुद्राको रुपमा प्रयोग, • म्याग्नेटिक कम्पास, सुती धागो, कागज, तातो बेलुन,…

|

पाठ:-१ विश्व इतिहासको लेखन र मूल प्रवृति (Visva itihasako..

एकाइ – छ पाठ:-१ विश्व इतिहासको लेखन र मूल प्रवृति अभ्यास १. इतिहास कसरी लेखिन्छ, उल्लेख गर्नुहोस् । उत्तरः विगतको घटनाको वर्णनलाई इतिहास भनिन्छ । विश्व इतिहास लेखनको सुरुआत प्राचीन युरोपबाट भएको मानिन्छ । सुरुमा इतिहासको वर्णन मौखिक रूपमा हुने गर्दथ्यो । विभिन्न कथा, , गीत र कवितामार्फत इतिहासका घटनाहरू सुनाउने गरिन्थ्यो । पछिल्ला पुस्तामा…

|

पाठ:-१ नेपालमा जातप्रथा

एकाइ – सात पाठ:-१ नेपालमा जातप्रथा अभ्यास १).नेपालमा जाति व्यवस्था को पृष्ठ भूमि उल्लेख गर्दै यसले समाजमा पारेका प्रभावहरूको सूची तयार पार्नुहोस् । उत्तरः वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिकाआधारमा विभाजित मनुष्यकोवर्गलाई जातभनिन्छ । जातसम्बद्ध जातप्रथा हो।नेपालमा लामो समयदेखि जातप्रथाले जरागाडेर बसेकोछ। आजभन्दा झन्डै तीन हजार वर्ष पहिलेदेखि जातको दैवी अवधारणा विकास भएको पाइन्छ ।…

|

पाठ-४: नेपालका पर्यावरणीय क्षेत्रहरु (Nepalaka paryavaraniya..

एकाइ – पाँच पाठ-४: नेपालका पर्यावरणीय क्षेत्रहरु अभ्यास १.नेपालको भौगोलिक प्रदेशअनुसारका विशेषताहरू तलको तालिकामा भर्नुहोस् : प्रदेश भौगोलिक विशेषता           हिमाली   •समुन्द्री सतहको करिब ३००० मिटरदेखि ८८४८ मिटरको उचाई तथा तिब्बतको दक्षिण सिमानासम्म फैलिएको,   • ठूला-ठूला नदी तथा हिमनदीहरूको उद्गमस्थल,   • विश्वको सर्वोच्च शिखर सगरमाथा तथा विश्वको सर्वाधिक…

|

पाठ-३: विश्वका भौगोलिक विविधता र जनजीवन (Visvaka bhaugolika..

एकाइ – पाँच पाठ-३: विश्वका भौगोलिक विविधता र जनजीवन अभ्यास १.कारण दिनुहोस्ः (क) मलेसियामा धेरै गर्मी र दैनिक वर्षा हुन्छ । उत्तरः मलेसिया भुमध्यारेखामा पर्दछ, भूमध्य रेखा सूर्यको नजिक छ त्यसैले यसको अधिक ऊर्जा प्राप्त गर्दछ र वर्षे भरी यस क्षेत्रमा सूर्यको तापक्रम पर्दछ त्यसैले मलेसियामा धेरै गर्मी र दैनिक वर्षा हुन्छ । (ख) मरुभूमि…

|

पाठ-२: मानव र वातावरण (Manava ra vatavarana)

एकाइ – पाँच पाठ-२: मानव र वातावरण अभ्यास १. वातावरण संरक्षण गर्दा हुने फाइदा र विनाश गर्दा आइपर्ने समस्याहरुलाई तालिकामा प्रस्तुत गर्नुहोस् । उत्तरः वातावरणीय स्रोतको समुचित प्रयोग गरि मानव एबम प्राकृतिक स्रोत बीच अन्तर्निहित सम्बन्धलाइ सुसोभित तुल्याउनु नै वातावरण संरक्षण हो भने मानिसले आफ्ना सुख सुविधाका लागि गर्ने क्रियाकलापले वातावारण प्रतिकूल हुने अवस्थालाई वातावारण…

पाठ-१: विश्वमा नेपाल (Visvama nepala)

एकाइ – पाँच पाठ-१: विश्वमा नेपाल अभ्यास १. विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरू भएको गौरवशाली देशका रूपमा चिनिन्छ । यस भनाइलाई माथि दिइएका आधारहरू र थप बुँदाहरू समेटेर पुष्टि गर्नुहोस् । उत्तरः नेपाल विश्वमा नै अलग पहिचान भएको विशिष्ट देश हो । विश्व मानचित्रमा आकारले सानो देखिए पनि नेपाललाई चिनाउने धेरै कुराहरू रहेका छन्…

|

पाठ-५: वर्तमान विश्व परिवेश र सामाजिक व्यवहार (vartamaan vishv..

एकाइ – चार पाठ-५: वर्तमान विश्व परिवेश र सामाजिक व्यवहार अभ्यास १. बढ्दो विश्वव्यापीकरण र बसाइँसराइका कारण विश्वका मुलुकहरू बहुसांस्कृतिक बन्दै गएका छन् ।’ यस भनाइलाई पुष्टि गर्नुहोस् । उत्तरः बढ्दो विश्वव्यापीकरण र बसाईसराइका कारण समाज एवम् मुलुकहरू बहुसांस्कृतिक बन्दै गएका छन्। फरक फरक सामाजिक तथा सांस्कृतिक विशेषता भएका मानिसहरुबिचको बढ्दो अन्तरघुलनले सामाजिक तथा सांस्कृतिक…