पाठ ४ – विश्वव्यापीकरण र स्थानीयकरण (Visvavyapikarana ra..

एकाइ- -नौ: हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग पाठ ४ – विश्वव्यापीकरण र स्थानीयकरण अभ्यास पाठ ४ : विश्वव्यापीकरण र स्थानीयकरण १. विश्वव्यापीकरण भनेको के हो ? उत्तर : मानिस, वस्तु, पुँजी, विचार, प्रविधि, संस्कृति आदि कुनै निश्चित ठाउँ र देशको सीमा नाघेर विश्वभर फैलिने अवस्थालाई विश्वव्यापीकरण भनिन्छ । अहिले वस्तु, श्रम, पुँजी, प्रविधि, विचार आदि…

पाठ ३ रोजगारी (Rojagari)

एकाइ – आठ आर्थिक क्रियाकलाप पाठ ३ रोजगारी अभ्यास अभ्यास १. रोजगारी भनेको के हो ? उत्तर : सामान्य अर्थमा भन्नुपर्दा रोजगारी भनेको जीविका वा इलम उद्योगका निम्ति गरिने कुनै काम, पेसा वा व्यवसाय हो । जीविकोपार्जनका लागि आयआर्जन गर्नु आवश्यक हुन्छ । आयआर्जनका लागि व्यक्तिले गर्ने शारीरिक वा मानसिक इलम, पेसा वा व्यवसायलाई नै…

पाठ २ प्रजातान्त्रिक व्यवस्थाको एक दशक (वि.सं. २००७ देखि २०१७) (Prajatantrika..

एकाइ – सात: हाम्रो विगत पाठ २ प्रजातान्त्रिक व्यवस्थाको एक दशक (वि.सं. २००७ देखि २०१७) अभ्यास १. वि.सं. २००८ मङ्सिरमा गठन भएको काङ्ग्रेसको सरकारलाई तोकिएका कार्य के के थिए ? उत्तर : वि.सं. २००८ मङ्सिरमा गठन भएको काङ्ग्रेसको सरकारलाई तोकिएका कार्य निम्न थिए (क) स्वतन्त्र न्याय विभाग खडा गर्ने (ख) लोकसेवा आयोगको व्यवस्थालाई राम्रोसँग लागु…

पाठ – ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभाव (Visvako havapa..

एकाइ-६ हाम्रो पृथ्वी पाठ – ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभाव अभ्यास १. धरातलीय स्वरुपले जनजीवनमा प्रभाव पार्दछ भन्ने तथ्यलाई नेपालको दृष्टान्त दिई प्रमाणित गर्नुहोस् । उत्तर : मानव जीवनमा हावापानी र धारातलीय विविधताले प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ। यसबाट खानपान, भेषभूषा, सभ्यता, पैसा, धर्म, संस्कार, विकासका कार्य, आर्थिक क्रियाकलापलगायतका पक्षहरु प्रभावित भइरहेका हुन्छन्…

| |

पाठ २ यौन विकृति र विसङ्गति (Yauna vikrti ra visangati)

एकाइ चार पाठ २ यौन विकृति र विसङ्गति अभ्यास १. कम उमेरमा विवाह गर्दा कस्ता समस्या आइपर्न सक्छन् ? उत्तर: कम उमेरमा विवाह गर्दा आइपर्न सक्ने समस्याहरू निम्न छन्:(क) पढाइ छोड्नुपर्ने अवस्था आउन सक्ने(ख) बच्चाको स्याहारसुसार र परिवारको पालनमा ध्यान दिनुपर्ने(ग) शारीरिक तथा मानसिक समस्याहरू आइपर्न सक्ने(घ) आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक प्रभाव हुन सक्ने(ङ)…