|

पाठ ६ – समसामयिक घटना (Samasamayika ghatana)

एकाइ- -नौ: हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग पाठ ६ – समसामयिक घटना अभ्यास १. समसामयिक घटना भनेको के हो ? उत्तर : समसामयिक घटना विश्वमा नै आर्थिक, सामाजिक, वातावरणीय र राजनीतिक प्रभाव पार्ने वर्तमान समयमा घटेका घटना हुन् । यस्ता घटना बहुपक्षीय हुन्छन् । जलवायु परिवर्तन, विपत्, महामारी, युद्ध, शान्ति, निशस्त्रीकरण, राजनीतिक आदिसँग यस्ता घटना…

|

पाठ ५ – सूचना तथा सञ्चार प्रविधि (Sucana tatha sancara pravidhi)

एकाइ- -नौ: हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग पाठ ५ – सूचना तथा सञ्चार प्रविधि अभ्यास १. शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग कसरी गर्न सकिन्छ ? उल्लेख गर्नुहोस् ।उत्तर : शिक्षण सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग यसरी गर्न सकिन्छ :-(क) विषयवस्तुका रूपमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग, जस्तै: कम्प्युटर शिक्षा । (ख) विषयवस्तुलाई…

|

पाठ ३ – संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरू (Yukta rastrasanghaka..

एकाइ- -नौ: हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग पाठ ३ – संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरू अभ्यास १. संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरूको सूची तयार पार्नुहोस् । उत्तर : संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत संस्थाहरू निम्न छन् :- (क) अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ख) खाद्य तथा कृषि सङ्गठन (ग) विश्व स्वास्थ्य सङ्गठन (घ) अन्तर्राष्ट्रिय मुद्रा कोष (ङ) संयुक्त राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक…

|

पाठ २ – संयुक्त राष्ट्रसङ्घ (Sanyukta rastrasangha)

एकाइ- -नौ: हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग पाठ २ – संयुक्त राष्ट्रसङ्घ अभ्यास १. संयुक्त राष्ट्रसङ्घको स्थापना कहिले भएको हो ?  उत्तर : संयुक्त राष्ट्रसङ्घको स्थापना सन् १९४५ अक्टोवर २४ मा भएको हो । २. संयुक्त राष्ट्रसङ्घका हालका महासचिव को र कहाँका हुन् ?उत्तर : संयुक्त राष्ट्रसङ्घका हालका महासचिव एन्टिरियो गुटेर्रेस हुन् र उनी पोर्चुगलका…

|

पाठ १ – नेपालको परराष्ट्र नीति (Nepalako pararastra niti)

एकाइ- -नौ: हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग पाठ १ – नेपालको परराष्ट्र नीति अभ्यास एकाइ ९ हाम्रो अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग १. परराष्ट्र नीति भनेको के हो ? उत्तर : परराष्ट्र नीति भनेको कुनै पनि मुलुकले आफ्नो राष्ट्रिय हितका खातिर बाह्य जगत्मा उसको प्रभाव विस्तार एवम् प्रवर्धन गर्न तय गरिएको राष्ट्रिय नीति हो । यसलाई…

|

पाठ ९ आवधिक योजना (aavadhik yojana)

एकाइ – आठ आर्थिक क्रियाकलाप पाठ ९ आवधिक योजना अभ्यास अभ्यास १. आर्थिक योजनाको परिचय दिनुहोस् । उत्तर : आर्थिक योजना मूलतः आर्थिक गतिविधिसँग सम्बन्धित हुन्छ । यसलाई सरकारद्वारा आर्थिक तथा सामाजिक प्रतिफल प्राप्त गर्न तयार पारिएको योजनाबद्ध आर्थिक क्रियाकलापका रूपमा लिइन्छ । यसप्रकार देशमा उपलब्ध स्रोतसाधनलाई ध्यानमा राखेर प्राथमिकता क्रमका आधारमा खर्च छुट्याएर देशको…

|

पाठ ८ राजस्व (raajasv)

एकाइ – आठ आर्थिक क्रियाकलाप पाठ ८ राजस्व अभ्यास अभ्यास १. राजस्व भन्नाले के बुझिन्छ ? कर राजस्व र गैरकर राजस्वबिच फरक छुट्याउनुहोस् । उत्तर : राज्यले विभिन्न स्रोतबाट आम्दानी गर्छ । यसरी प्राप्त हुने आम्दानीलाई राजस्व भनिन्छ । यसलाई सार्वजनिक आय पनि भनिन्छ । कर राजस्व र गैरकर राजस्वबिच निम्न लिखित फरक छ :-…

|

पाठ ७ बचत र बिमा(Bachat ra bima)

एकाइ – आठ आर्थिक क्रियाकलाप पाठ ७ बचत र बिमा अभ्यास अभ्यास १. बिमा भनेको के हो ? यसका प्रकार छोटकरीमा व्याख्या गर्नुहोस् । उत्तर: बिमा भनेको जोखिम हस्तान्तरण गर्ने र व्यवस्थापन गर्ने एउटा उपाय हो । विपत्, दुर्घटना, अकाल मृत्यु जस्ता सङ्कटबाट मानिस तथा पशु पीडित भएका हुन्छन् । त्यस्तै कहिलेकाहीं खेतमा लगाएको बाली…

|

पाठ ६ सहकारी (sahakaaree)

एकाइ – आठ आर्थिक क्रियाकलाप पाठ ६ सहकारी अभ्यास १. सहकारी भनेको के हो ? उत्तर : सामान्य अर्थमा सहकारीले सहकार्य गर्नु वा मिलेर काम गर्ने भन्ने बुझाउँछ । आर्थिक एवम् सामाजिक रूपमा समान विचार बोकेका र समान आवश्यकता भएका मानिसहरू मिलेर स्वेच्छाले गठन हुने संस्था सहकारी हो । अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सहकारीलाई यसरी परिभाषित…

|

पाठ ५ वित्तीय उपकरण (vitteey upakaran)

एकाइ – आठ आर्थिक क्रियाकलाप पाठ ५ वित्तीय उपकरण अभ्यास १. नोट सफा राख्ने उपाय लेख्नुहोस् । उत्तर : नोट सफा राख्ने उपाय :- (क) जतनसाथ प्रयोग गर्नुपर्छ । (ख) नोटमा केरमेट गर्नुहुँदैन । (ग) नोटमा रङ वा मैलो लगाउनु हुँदैन । (घ) टाँचा वा स्टिच लगाउनु हुँदैन । (ङ) नोट पट्याउने वा दोबार्ने गर्नुहुँदैन…