|

पाठ-२:-सञ्चार एप्लिकेसनहरुको प्रयोग (Sancara Eplikesanaharuko prayoga)

एकाइ – दुई पाठ-२:-सञ्चार एप्लिकेसनहरुको प्रयोग अभ्यास सञ्चार एप्लिकेसनहरूको प्रयोग (क) ब्राउजर भनेको के हो, उदाहरण दिएर प्रस्ट पार्नुहोस् । उत्तरः इन्टरनेट र कम्प्युटरबिच सञ्चार सम्बन्ध स्थापना गर्ने सफ्टवेयरलाई ब्राउजर भनिन्छ, जस्तै Google Chrome, Opera, Mozilla Firefox आदि (ख) इमेल भनेको के हो ? उत्तरः विद्युतीय हुलाक (Electronic Mail) को छोटकरी रूप इमेल हो ।…