|

पाठ ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान सिप(Samajika samasyako pahicana ra…

एकाइ-चार पाठ ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान सिप १. सामाजिक समस्याहरू कसरी पहिचान गर्न सकिन्छ ? उत्तर : सामाजिक समस्याहरू समस्याको मूल कारण खोजेर पहिचान गर्न सकिन्छ । त्यस्तै समस्या सिर्जना हुनुको पृष्ठभूमि थाहा पाएर पनि पहिचान गर्न सकिन्छ । २. सामाजिक समस्याबाट बच्नका लागि उपायहरू बुझाइ दिनुहोस्। उत्तर : सामाजिक समस्याबाट बच्ने…