|

पाठ १ व्यवस्थापिका (Vyavasthapika)

एकाइ – पाँच पाठ १ व्यवस्थापिका अभ्यास १. व्यवस्थापिका भनेको के हो ?उत्तर : व्यवस्थापिका भनेको राज्यका प्रमुख तीन अगमध्ये राज्य सञ्चालनका लागि आवश्यक पर्ने कानून बनाउने एक महत्त्वपूर्ण अङ्ग हो । नेपालमा सङ्घीय व्यवस्थापिकालाई सङ्घीय संसद् पनि भनिन्छ ।यसमा प्रतिनिधि सभा र राष्ट्रिय सभासहितको संघीय व्यवस्थापिका बन्ने प्रावधान रहेको छ। २. प्रतिनिधि सभा गठन…