|

पाठ ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार (Samajika vikrrtika rupama bhrastacar)

एकाइ-चार पाठ ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार अभ्यास १. भ्रष्टाचारको परिभाषा दिनुहोस् । उत्तर: शक्ति र पदका आडमा अधिकारको दुरुपयोग गरी अनुचित कृयाकलापबाट आर्थिक र अन्य लाभ प्राप्त गर्न लागि भ्रष्टाचार भनिन्छ। २. “भ्रष्टाचार एक प्रकारको सामाजिक अपराध हो ।” यस वाक्यलाई उदाहरणसहित समझाउनुहोस्। उत्तर: भ्रष्टाचार विश्वव्यापी रूपमा रहेको एक सामाजिक समस्या हो । विकाशील…