|

पाठ ५ अन्धविश्वास हटाऔँ (andhavishvaas hataaun)

एकाइ-चार पाठ ५ अन्धविश्वास हटाऔँ अभ्यास १. अन्धविश्वास भनेको के हो ? उदाहरणसहित लेख्नुहोस् । उत्तर: कुनै व्यक्ति वा समुदायले गहन अध्ययन वा जानकारी नै नलिई समाजमा प्रचलित प्रथा प्रचलनमा विश्वास गर्नुलाई अन्धविश्वास भनिन्छ । यसले गर्दा समाजमा सामाजिक विकृति निम्त्याउनुका साथै नकारात्मक असर पनि परिरहेको हुन्छ । बोक्सीको आरोप लगाउनु, घुम्टो प्रथा आदि यसका…