|

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य (Hamra Lok thata Shastriya …

एकाइ – तीन: पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य १. “लोकबाजा, लोकगीत र लोकनृत्य एक अर्काका परिपूरक हुन् ।” यस भनाइलाई पुष्टि गर्नुहोस् । उत्तर: सङ्गीत, वाद्य र नृत्यको सामूहिक नाम सम्झिन्छ । सङ्गीतले प्राण फेर्दछ भने वाद्य यसको एक भाग हो । नृत्यले सङ्गीत र गीतसङ्गीतलाई जीवन्त बनाउँछ । यसले लोकगीतलाई प्राण दिन्छ…