|

पाठ १ ऊर्जा र विकास (Urja ra vikasa)

एकाइ – आठ आर्थिक क्रियाकलाप पाठ १ ऊर्जा र विकास अभ्यास १. ऊर्जाको परिचय दिई यसका स्रोत उल्लेख गर्नुहोस् । उत्तर : प्रकृतिमा पाइने कोइला, दाउरा, ग्याँस, पेट्रोलियम पदार्थ, जल विद्युत्, आणविक र भट्टीबाट प्राप्त हुने शक्तिलाई ऊर्जा भनिन्छ । हाम्रा दैनिक क्रियाकलापमा ऊर्जाको प्रयोग दिन प्रतिदिन बढ्दै गइरहेको हुँदा यो मानव जीवनको अभिन्न अङ्गका…