पाठ-१: विश्वमा नेपाल (Visvama nepala)

एकाइ – पाँच पाठ-१: विश्वमा नेपाल अभ्यास १. विश्व मानचित्रमा नेपाल एक विशिष्ट विशेषताहरू भएको गौरवशाली देशका रूपमा चिनिन्छ । यस भनाइलाई माथि दिइएका आधारहरू र थप बुँदाहरू समेटेर पुष्टि गर्नुहोस् । उत्तरः नेपाल विश्वमा नै अलग पहिचान भएको विशिष्ट देश हो । विश्व मानचित्रमा आकारले सानो देखिए पनि नेपाललाई चिनाउने धेरै कुराहरू रहेका छन्…