|

पाठ २- सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानको अन्तरसम्बन्ध (Social Studies and Life..

एकाइ – एक पाठ २- सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानको अन्तरसम्बन्ध अभ्यास १. सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानबिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस् । उत्तर : सामाजिक अध्ययन, सामाजिक शिक्षा र सामाजिक विज्ञानबिच घनिष्ठ सम्बन्ध रहेको छ। सामाजिक अध्ययन नागरिक सक्षमता विकास गर्नका लागि गरिने सामाजिक विज्ञानहरूको एकीकृत अध्ययन हो, मानवलाई आफ्नो जीवनमा…