|

पाठ १- सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा (Social Studies and Life…

एकाइ – एक पाठ १- सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अभ्यास १. सामाजिक अध्ययनको क्षेत्र व्यापक छ भन्ने कुरा पाठमा दिइएको चार्ट अध्ययन गरी प्रस्ट पार्नुहोस् । उत्तरः सामाजिक भन्नाले समाज सँग सम्बन्धित र अध्ययन भन्नाले त्यसका बारेमा जानकारी राख्नु र खोजी गर्नु भन्ने हुन्छ; त्यसैले समाज र मानवसँग सम्बन्धित विभिन्न पक्षको बारेमा खोजी गर्नु,…