|

पाठ ३ वि.सं. २०१७ देखि २०४६ सम्मका राजनीतिक घटनाहरू (Sam’maka rajanitika..

एकाइ – सात: हाम्रो विगत पाठ ३ वि.सं. २०१७ देखि २०४६ सम्मका राजनीतिक घटनाहरू अभ्यास १. पञ्चायती व्यवस्थाको परिचय दिई यस व्यवस्थाको उदय र पतनका कारण लेख्नुहोस् उत्तर: समयमा नै विधानसभाको निर्वाचन हुन नसक्दा सङ्क्रमण काल लामो समयसम्म रहन गयो । यस अवधि अस्थिर अवधिका रूपमा चिनिन पुग्यो । भ्रष्टाचार, अनियमितता, दलहरूबिचमा बेमेल जस्ता थुप्रै…