|

पाठ-२:-समस्या समाधान (samasya samaadhaan)

एकाइ – तीन पाठ-२:-समस्या समाधान अभ्यास (क) समस्या भनेको के हो ? उत्तरः बुझाई वा विचार ग्रहणमा कठिनाई परेको अवस्था समस्या हो । मानिसको उमेर, खोजको अवस्था, काम गर्ने ठाउँको वातावरण, अनुभव जस्ता कुराले कुनै विषयलाई समस्या ठान्ने वा नठान्ने कुरा निर्धारण गर्छ । (ख) समस्या कसरी पहिचान गरिन्छ ? उत्तरः समस्या के हो, कसरी…