|

पाठ ४ – समशीतोष्ण मण्डल (samasheetoshn mandal)

एकाइ-६ हाम्रो पृथ्वी पाठ ४ – समशीतोष्ण मण्डल अभ्यास १. समशीतोष्ण प्रदेशका हावापानीको क्षेत्रलाई तालिकामा प्रस्तुत गर्नुहोस् । उत्तर: समशीतोष्ण प्रदेश वा मण्डलमा पर्ने हावापानीका क्षेत्रहरू भूमध्यसागरीय हावापानी समशीतोष्णमरुस्थलीयहावापानी समशीतोष्णमौसमीहावापानी समशीतोष्णसामुद्रिकहावापानी समशीतोष्णतृणभूमिकोहावापानी सेन्ट लरेन्स रमन्चुरियाकोहावापानी २. समशीतोष्ण मौसमी क्षेत्रमा कुन कुन कृषि कार्य गर्न उपयुक्त हुन्छ ? किन ?उत्तर : “समशीतोष्ण मौसम क्षेत्रमा रेसम उत्पादनका…