|

पाठ-२: मानव समाजको विकासक्रम (Manava samajako vikasakrama)

एकाइ – चार पाठ-२: मानव समाजको विकासक्रम अभ्यास मानव समाजको विकासक्रम १. कार्ल माक्र्क्स, ई. बी. टाइलर र ए. एल. मोर्गानिका समाजका विकासका चरणहरू उल्लेख गर्नुहोस् । उत्तर: कार्ल मार्क्सले अहिलेको समाजको विकास निम्नानुसारका चरणहरू पार गर्दै भएको हो भनी व्याख्या गरेका छन्ः (क) आदिम साम्यवाद (ख) दासप्रथा (ग) सामन्तवादी समाज (घ) पुजीवादी समाज यसै…