|

पाठ-३:-सञ्चार (Sancara)

एकाइ – तीन पाठ-३:-सञ्चार अभ्यास १. सञ्चार भनेको के हो ? सञ्चार कति प्रकारका हुन्छन् ? सञ्च तत्त्वहरूको सूची बनाउनुहोस् । उत्तरः सञ्चार भनेको कुनै सन्देशलाई एक स्थानबाट अर्को स्थानमा पठाउनु तथा त्यसको अर्थ बुझ्नु हो । एल ए एलेन (L.A. Allen ) ले सञ्चारलाई अरूको मस्तिष्कसँग समझदारी कायम गर्नका लागि व्यक्तिले गर्ने सबै कार्यको…