|

पाठ २ पर्यटन प्रवर्धन (paryatan pravardhan)

एकाइ – आठ आर्थिक क्रियाकलाप पाठ २ पर्यटन प्रवर्धन अभ्यास १. पर्यटन उद्योग भनेको के हो ? यसको महत्व चर्चा गर्नुहोस् । उत्तर : तीर्थाटन, दृश्यावलोकन, पर्वतारोहण, मनोरञ्जन, अध्यययन अनुसन्धान आदि विभिन्न उद्देश्य राखेर एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने कार्य पयटन हो भने पर्यटकलाई विभिन्न किसिमका सेवा सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालित सबै व्यवसायलाई…