|

पाठ ९ दोस्रो विश्वयुद्धका परिणाम र नेपालको भूमिका (Dosro visvayud dhaka..

एकाइ – सात: हाम्रो विगत पाठ ९ दोस्रो विश्वयुद्धका परिणाम र नेपालको भूमिका अभ्यास अभ्यास १. द्वितीय विश्वयुद्धका परिणामको छोटकरीमा वर्णन गर्नुहोस् । उत्तर : द्वितीय विश्वयुद्धका परिणाम :- (क) अपार धनजनको क्षति यस युद्धमा करिब २ करोड २० लाख मानिस मारिएको र ११ सय खरब डलर रकम खर्च भ अनुमान गरिएको छ । (ख)…