|

पाठ ४ वि.सं. २०४६ देखि वि.सं. २०६३ सम्मका प्रमुख राजनीतिक(Sam’maka pramukha rajanitika

एकाइ – सात: हाम्रो विगत पाठ ४ वि.सं. २०४६ देखि वि.सं. २०६३ सम्मका प्रमुख राजनीतिक अभ्यास १. मध्यावधि निर्वाचन भनेको के हो ? उत्तर : सामान्यतया आमनिर्वाचन पाँच पाँच वर्षमा हुने गर्दछ । यदि कुनै कारणवश पाँच वर्ष नपुगी सो समयभन्दा अगि नै निर्वाचन गराउनु परेमा त्यस्तो निर्वाचन नै मध्यावधि निर्वाचन हो । नेपाली काङ्ग्रेसको…