|

पाठ ५ शीत प्रदेश (sheet pradesh)

एकाइ-६ हाम्रो पृथ्वी पाठ ५ शीत प्रदेश अभ्यास १. शीत प्रदेशको अवस्थिति उल्लेख गर्नुहोस् ।उत्तर: शीत प्रदेश पृथ्वीको दुवै गोलार्धमा ६० देखि ९० डिग्री अक्षांशसम्मको ध्रुवीय प्रभाव क्षेत्रमा अवस्थित रहेको छ । यस अर्न्तगत पृथ्वीको उत्तरी गोलार्धको ६० देखि ७० डिग्री अक्षांशीय क्षेत्रमा साइबेरियन हावापानी, उत्तरी गोलार्धको ७० देखि ९० डिग्री अक्षांशीय क्षेत्रमा टुन्ड्रा हावापानीको…