|

पाठ ८ उपभोक्ता अधिकार (upabhokta adhikaar)

एकाइ – पाँच पाठ ८ उपभोक्ता अधिकार अभ्यास १. राष्ट्रिय मानव अधिकार आयोगको स्थापनाको औचित्य प्रष्ट पार्नुहोस् । उत्तर : राष्ट्रिय मानव अधिकार आयोगको स्थापनाको औचित्यलाई निम्न बुँदाबाट प्रष्ट पार्न सकिन्छ :- (क) मानव अधिकारका सम्बन्धमा काम गर्ने र सबैका लागि गौरव, समानता र न्याय मूल नारा रहेको (ख) मानव अधिकार हनन हुन नदिन सचेतनामूलक…