|

पाठ ७ प्रथम विश्वयुद्धका परिणाम (Prathama visvayud dhaka parinama)

एकाइ – सात: हाम्रो विगत पाठ ७ प्रथम विश्वयुद्धका परिणाम अभ्यास १. राष्ट्रसङ्घको छोटो परिचय दिनुहोस् । उत्तर : राष्ट्रसङ्घको स्थापना पहिलो विश्वयुद्धको परिणाम हो । तत्कालीन अमेरिकी राष्ट्रपति विड्रो विल्सनको पहलमा १० जनवरी १९२० मा यसको स्थापना भएको थियो । विश्वलाई युद्धबाट टाढा राख्ने, विश्वमा शान्ति कायम गर्ने, द्वन्द्वलाई वार्ताबाट समाधान गर्ने उद्देश्यका साथ…