|

पाठ २ – विश्वका हावापानीका प्रकारहरू (Visvaka havapanika….

एकाइ-६ हाम्रो पृथ्वी पाठ २ – विश्वका हावापानीका प्रकारहरू अभ्यास १. हावापानीको प्रदेश भनेको के हो ? उत्तर : पृथ्वीको गोलार्द्धमा अक्षांशीय फैलावट, सूर्यको ताप र हावाको चापका आधारमा हावापानीको वर्गीकरणलाई हावापानीको प्रदेश वा मण्डल भनिन्छ । ३. समशीतोष्ण क्षेत्रमा न धेरै गर्मी न धेरै जाडो अर्थात् ठिक्कको हावापानी पाइनुका कारण के के हुन् ?…