|

पाठ ७ बचत र बिमा(Bachat ra bima)

एकाइ – आठ आर्थिक क्रियाकलाप पाठ ७ बचत र बिमा अभ्यास अभ्यास १. बिमा भनेको के हो ? यसका प्रकार छोटकरीमा व्याख्या गर्नुहोस् । उत्तर: बिमा भनेको जोखिम हस्तान्तरण गर्ने र व्यवस्थापन गर्ने एउटा उपाय हो । विपत्, दुर्घटना, अकाल मृत्यु जस्ता सङ्कटबाट मानिस तथा पशु पीडित भएका हुन्छन् । त्यस्तै कहिलेकाहीं खेतमा लगाएको बाली…