|

पाठ १ वि.सं. २००७ को क्रान्ति र दिल्ली सम्झौता (dilli samjhauta..

एकाइ – सात: हाम्रो विगत पाठ १ वि.सं. २००७ को क्रान्ति र दिल्ली सम्झौता अभ्यास १. दिल्ली सम्झौतालाई त्रिपक्षीय सम्झौता भनिन्छ । किन ? उत्तर : राणा विरोधी जनक्रान्तिका कारण राणाहरू काठमाडौँमा मात्र सीमित हन पुगेपछि अत्तालिएर मोहन शमशेरले भारतलाई मध्यस्थता गर्न आग्रह गरे । त्यसपछि भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको मध्यस्थतामा वार्ता भयो। यो वार्ता…