|

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा (Hamra rastriya sampada)

एकाइ – तीन पाठ १ हाम्रा राष्ट्रिय सम्पदाअभ्यास १. राष्ट्रिय सम्पदा भनेको के हो ? ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको एक एक ओटा उदाहरण दिनुहोस् । उत्तर : देशको पहिचान र गौरव दिलाउने हाम्रा पूर्वजबाट प्राप्त महत्त्वपूर्ण र संरक्षण योग्य स्थान, वस्तु, कला, संस्कृति र प्राकृतिक परिवेशलाई राष्ट्रिय सम्पदा भनिन्छ । सिन्धुली गढी ऐतिहासिक, मुक्तिनाथ…