|

पाठ ९ अफ्रिका महादेश (Africa mahaadveep)

एकाइ-६ हाम्रो पृथ्वी पाठ ९ अफ्रिका महादेश अभ्यास १. ‘भौगोलिक स्वरूप र अवस्थितिको प्रभावले गर्दा अफ्रिका महादेशको अधिकांश क्षेत्रमा हावापानी विषम छ । यस भनाइलाई कारणसहित पुष्टि गर्नुहोस् । उत्तर : अफ्रिका महादेशलाई भूमध्यरेखाले लगभग बिचबाट काटेर गएको छ । यो क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश र सबैभन्दा धेरै राष्ट्र भएको महादेश हो । यसको…