|

पाठ १० प्राकृतिक प्रकोप भूकम्प (Natural Disaster Earthquake)

एकाइ-६ हाम्रो पृथ्वी पाठ १० प्राकृतिक प्रकोप भूकम्प अभ्यास १. भूकम्प भनेको के हो ? उत्तर : पृथ्वीको भित्री भागमा हुने भौगर्भिक वा सतहमा हने विशेष गतिविधिहरूको प्रभावले पृथ्वीको सतह काँप्ने वा थर्कने क्रियालाई भूकम्प भनिन्छ । २. ‘भूकम्पलाई रोक्न सकिँदैन तर क्षतिको न्यूनीकरण गर्न सकिन्छ ।’ यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् । उत्तर :…