|

पाठ ४ वित्तीय शिक्षा (vitteey shiksha)

एकाइ – आठ आर्थिक क्रियाकलाप पाठ ४ वित्तीय शिक्षा अभ्यास अभ्यास १. वित्तीय शिक्षा भनेको के हो ? उत्तर : प्रत्येक व्यक्तिले आफूसँग भएको आर्थिक तथा वित्तीय साधनको महत्व बुझी सोहीअनुसारको उचित व्यवस्थापन गर्न सक्ने ज्ञान तथा सिपलाई वित्तीय शिक्षा भनिन्छ । यसलाई वित्तीय साक्षरता पनि भनिन्छ । यसअन्तर्गत विशेष गरेर आम्दानी, खर्च, बजेट व्यवस्थापन,…