|

पाठ-३: कृषि युगको सुरुवात र विकास (Krsi yugako suruvata ra vikasa)

एकाइ – चार पाठ-३: कृषियुगको सुरुवात र विकास अभ्यास १. ‘नवपाषण युगलाई नै कृषि युगको सुरुवात मानिन्छ ।’ तर्क दिनुहोस् उत्तरः नवपाषण युगको कालखण्डबाट मानिसले घुमन्ते, सिकारी, जीवनशैलीका सट्टा स्थायी बसोबास सुरु गर्ने क्रममा कृषि र पशुपालनलाई अंगालेका कुरा पुरातात्त्विक खोजहरूले देखाएका छन् । नवपाषण युगमा कृषिको व्यवस्थित सुरुआत भइसकेकाले कृषि कार्यका लागि आवश्यक टोकरी,…