|

पाठ-४: पुँजीवादी युग र आधुनिक विश्व (Pujivadi yuga ra adhunika )

एकाइ – चार पाठ-४: पुँजीवादी युग र आधुनिक विश्व अभ्यास १. पुँजीवादी व्यवस्था र सामान्तवादी व्यवस्थाबिचको फरक छुट्याउनुहोस् । उत्तरः मानव समाज विकासक्रममा मानव समाज ढुङ्गे युग, कृषि युग, सामन्त युग हुँदै वर्तमान पुँजीवादी औद्योगिक युगमा आइपुगेको हो। यसै सन्दर्भमा पुँजीवादी व्यवस्था र सामन्तवादी व्यवस्था बिच को असामानताको कुरा गर्नुपर्दा यी दुवै व्यवस्थाले छुट्टाछुट्टै युग…