|

पाठ ३ न्यायपालिका (Nyayapalika)

एकाइ – पाँच पाठ ३ न्यायपालिका अभ्यास १. न्यायपालिकाको परिचय दिनुहोस् ।उत्तर : राज्यका तीन अड्गमध्ये न्यायपालिका पनि न्याय सम्पादन गर्ने एक महत्त्वपूर्ण अङ्ग हो । कानुनको व्याख्या गरी वैधता स्थापित गर्ने, न्यायिक पुनरावलोकन गर्ने, मानव अधिकारको संरक्षण गर्ने, कानून उल्लङ्घन गर्नेलाई सजाय दिने, कानुनको संरक्षण गर्नेलगायतका कार्य न्यायपालिकाले गर्दछ । नेपालको न्यायसम्बन्धी अधिकार अदालत…