|

पाठ ४–राजनीतिक दल (raajaneetik dal)

एकाइ – पाँच पाठ ४–राजनीतिक दल अभ्यास १. राजनीतिक दल भनेको के हो ? उत्तर : निश्चित सिद्धान्त, मूल्यमान्यता र दर्शनमा आधारित रहेर राजनीतिक उद्देश्य प्राप्तिका लागि खोलिएको सङ्गठनलाई राजनीतिक दल भनिन्छ । राजनीतिक दल जनताको सङ्गठन हुन् । राजनीतिक दलको सार्थक उपस्थितिमा नै लोकतन्त्र सम्भव हुन्छ । २. लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको भूमिका प्रस्ट्याउनुहोस्…