|

पाठ ३ नेपाली लोकबाजा (Nepali lokabaja)

एकाइ – तीन पाठ ३ नेपाली लोकबाजा अभ्यास १. लोकबाजाको परिचय दिनुहोस् ।उत्तर : नेपालका विभिन्न भूभागमा बसोबास गर्ने जातजाति तथा समुदायमा प्रचलित मौलिक वाद्यवादनका साधनलाई लोकबाजा भनिन्छ । हाम्रो समाजमा प्रचलित तारले रेटेर बजाइने, मुखले फुकेर वा गजाले ठोकेर सुरताल मिलाई विभिन्न अवसरमा बजाइने यन्त्रविशेष वा वाद्यलाई नै लोकबाजा भनिन्छ । यिनीहरू हाम्रो समाजको…