|

पाठ ५ वि.सं. २०६३ देखि २०७९ सम्मका राजनीतिक घटनाक्रम (ghatanakrama..

एकाइ – सात: हाम्रो विगत पाठ ५ वि.सं. २०६३ देखि २०७९ सम्मका राजनीतिक घटनाक्रम अभ्यास १. संविधान सभाबाट निर्मित संविधान जनमुखी हुन्छ । कसरी ? कारण दिनुहोस् । उत्तर : संविधान सभा जननिर्वाचित प्रतिनिधिहरूको संस्थाका रूपमा रहेको हुन्छ । जनताको चाहनाबमोजिमको लोकतान्त्रिक संविधान निर्माण गर्नका लागि यसको गठन भएको हुन्छ । जनताबाट निर्वाचित भएर आउने…