|

पाठ – ७ उत्तर अमेरिका महादेश (uttar amerika mahaadesh)

एकाइ-६ हाम्रो पृथ्वी पाठ – ७ उत्तर अमेरिका महादेश अभ्यास १. उत्तर अमेरिकाका विकसित राष्ट्र र नेपालबिच आर्थिक सामाजिक अवस्थाको तुलना गर्नुहोस् । उत्तर : अमेरिकाका विकसित राष्ट्र क्यानाडा र अमेरिका हुन् । यहाँ अतुलनीय पूर्वाधारको विकास भएको छ । कृषि कार्यमा मानिसको संलग्नता भए पनि कृषिमा आत्मनिर्भर रहेका छन् । यी राष्ट्रहरू अधिक प्रतिव्यक्ति…