पाठ-४: नेपालका पर्यावरणीय क्षेत्रहरु (Nepalaka paryavaraniya..
एकाइ – पाँच पाठ-४: नेपालका पर्यावरणीय क्षेत्रहरु अभ्यास १.नेपालको भौगोलिक प्रदेशअनुसारका विशेषताहरू तलको तालिकामा भर्नुहोस् : प्रदेश भौगोलिक विशेषता हिमाली •समुन्द्री सतहको करिब ३००० मिटरदेखि ८८४८ मिटरको उचाई तथा तिब्बतको दक्षिण सिमानासम्म फैलिएको, • ठूला-ठूला नदी तथा हिमनदीहरूको उद्गमस्थल, • विश्वको सर्वोच्च शिखर सगरमाथा तथा विश्वको सर्वाधिक…