|

पाठ-१:-निर्णय प्रक्रिया (nirnay prakriya)

एकाइ – तीन पाठ-१:-निर्णय प्रक्रिया अभ्यास निर्णय प्रक्रिया १. निर्णय निर्माणको परिचय दिनुहोस् । उत्तरः निर्णय निर्माण Decision Making भनेको एउटा निश्चित प्रक्रिया पूरा गरी निर्णय गर्ने तरिका हो । विभिन्न विकल्पहरूबाट उत्तम विकल्प छनोट गर्ने प्रक्रिया नै निर्णय निर्माण हो । कुनै खास उद्देश्य प्राप्ति वा समस्या समाधानका लागि विभिन्न सम्भावना वा विकल्पहरूको पहिचान…