|

पाठ-३ सामाजिक अध्ययनका सिप र जीवनोपयोगी सिपको अवधारणा (Sipa ra jivanopayogi..

एकाइ – एक पाठ-३ सामाजिक अध्ययनका सिप र जीवनोपयोगी सिपको अवधारणा अभ्यास १. कुनै एक स्थानीय घटना वा गतिविधिमा आधारित समाचार तयार पार्नुहोस् ।  संखुवासभामा प्रहरीले भेट्टायो चोरीका ६ मोटरसाइक २१ साउन, संखुवासभा । इलाका प्रहरी कार्यालय, चैनपुरले चोरीका ६ वटा मोटरसाइकल फेला पारेको छ। केही महीनायता नगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको गुनासो आएपछि…