|

पाठ ८ दोस्रो विश्वयुद्ध र यसका कारण (Dosro visvayud dha ra..

एकाइ – सात: हाम्रो विगत पाठ ८ दोस्रो विश्वयुद्ध र यसका कारण अभ्यास १. “भर्सेलिजको सन्धिले दोस्रो विश्वयुद्धलाई निम्ता गरेको थियो ।” यस भनाइलाई पुष्टि गर्नुहोस् । उत्तर : सन् १९९८ अगस्टमा जर्मन सेना हार उन्मुख भएपछि जर्मन सम्राट कैजर विलियम द्वितीय हल्यान्ड पलायन भए । त्यसपछि सन् १९१९ जुन २८ मा मित्र राष्ट्र र…