|

पाठ ६ सहकारी (sahakaaree)

एकाइ – आठ आर्थिक क्रियाकलाप पाठ ६ सहकारी अभ्यास १. सहकारी भनेको के हो ? उत्तर : सामान्य अर्थमा सहकारीले सहकार्य गर्नु वा मिलेर काम गर्ने भन्ने बुझाउँछ । आर्थिक एवम् सामाजिक रूपमा समान विचार बोकेका र समान आवश्यकता भएका मानिसहरू मिलेर स्वेच्छाले गठन हुने संस्था सहकारी हो । अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सहकारीलाई यसरी परिभाषित…