|

पाठ २ हाम्रा लोकगीत (Hamra lokagīta)

एकाइ – तीन पाठ २ हाम्रा लोकगीत अभ्यास १. लोकगीत भनेको के हो ?उत्तर: स्थानीय स्तरमा सिर्जित र सङ्कलित लोक अर्थात् मानिसका सुख, दुःख, पीडा, उमङ्ग र सम्पूर्ण लोकजीवनको अनुभव र अभ्यासलाई समेटिएको कलात्मक साङ्गीतिक अभिव्यक्तिलाई लोकगीत भनिन्छ । यो सरल, बोधगम्य र लोकप्रिय हुन्छ । यसलाई लोक संस्कृतिको अभिन्न अङ्गका रूपमा समेत लिइन्छ ।…