|

पाठ-४: तनाव व्यवस्थापन (Tanava vyavasthapana)

एकाइ – तीन पाठ-४: तनाव व्यवस्थापन अभ्यास (क) माथिको घटनामा तनाव सिर्जना गर्ने के के कारण उल्लेख गरिएका छन् ?उत्तरः माथिको घटनामा तनाव सिर्जना गर्ने कारण यसप्रकार रहेका छन्: • सहरको बसाई खर्चिलो हुनु, • परिक्षा कसरि राम्रो गर्ने भन्ने चिन्ता हुनु, • खर्चको समस्या हुनु, • पारिवारिक चिन्ता हुनु, • राति निन्द्रा नलाग्नु, लागे…