|

पाठ 8 हाम्रो सामाजिक दायित्व (Hamro samajika dayitva)

पाठ 8 हाम्रो सामाजिक दायित्व एकाइ तीन १. जेष्ठ नागरिकको महत्त्व कुनै चार बुँदामा उल्लेख गर्नुहोस् ।उत्तर : जेष्ठ नागरिकको महत्त्वलाई निम्न बुँदाका माध्यमबाट स्पष्ट पार्न सकिन्छ :- (क) समाजको निर्माणकर्ता (ख) सामाजिक तथा सांस्कृतिक ज्ञान, मूल्य मान्यता र परम्पराका धरोहर (ग) अथाह अनुभव र ज्ञानको भण्डार (घ) असल बाटो देखाउने पथप्रदर्शक २. “जेष्ठ नागरिक…