|

पाठ ३ घरेलु हिंसा (Gharelu hinsa)

एकाइ-चार पाठ ३ घरेलु हिंसा अभ्यास १. घरेलु हिंसा भनेको के हो ? उदाहरणसहित लेख्नुहोस् । उत्तर : घरेलु हिंसा भनेको परिवारभित्र परिवारकै सदस्यले अर्को सदस्यमाथि गर्ने शारीरिक, मानसिक, आर्थिक तथा यौनिक दुर्व्यहार हो । यसर्थ आनीबानी, बोलीवचन, मर्यादा, हकअधिकार, पहुँचलगायतका विषयलाई लिएर घरपरिवारभित्र परिवारका सदस्यमाथि हुने नकारात्मक व्यवहार, दबाब, कुटपिट आदिलाई घरेलू हिंसा भनिन्छ…