|

पाठ ११ नक्सा कार्य (naksa karya)

एकाइ-६ हाम्रो पृथ्वी एकाइ-६ हाम्रो पृथ्वी अभ्यास १. नक्सा भनेको के हो ? नक्साका आधारभूत तत्त्व के के हुन् ? उत्तर : पृथ्वीको कुनै अंश वा पूरै भाग कागज वा अन्य वस्तूमा निश्चित नापसहित उतारिएको आकृतिलाई नक्सा भनिन्छ | नक्साका आधारभूत तत्त्व निम्न छन् :-(क) दिशा(ख) सङ्केत(ग) स्केल वा नापो २. कार्टोग्राफी भनेको के हो…